Categories

रिभक्त कटुवाल - कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।

भूपी शेरचन - मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउँन झन गाह्रो छ मरेर शहीद हुनेहरू जिएर त हेर, जिउँन झन गाह्रो छ ।

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।

केही मुक्तकहरु

  • जिन्दगी जहर निले जस्तो यो जिन्दगी सियोले खिले जस्तो यो जिन्दगी चाहेर न अघी बढ्छ,न पछी सर्छ कर्दले छिले जस्तो यो जिन्दगी।
  • मख्ख आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे आफन्तलाई जहाज मा राखेर मख्ख परे ईतिहास ले खोल्नेछ यिनको पोल तर जन चाहनाको बिरुवा भाचेर मख्ख परे।
  • लालच मान्छेले न कैले अरुलाई मानेको छ मान्छेले त हारलाई जीत ठानेको छ यि सबै मिथ्या जानेर पनि सधैं मान्छेलाई आफ्नै लालचले बाधेको छ।
  • बाचन सक्छौ हत्या ,हिङ्साको मोचन गर सक्तैनौ नहुने कुरा नगर आन्तरिक कलहमा रोइ रहेछ मेरो देश भनी हाले आँफै तिमी बाचन गर।

भीमनिधि तिवारी

पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।

Ugta Suraj har duaa de aapko,

Ugta Suraj har duaa de aapko,
Khilta hua phool Mahek de aapko,
hum to kuchh dene ke kabil nahi,
dene wala har khushiyan de aapko!
HAPPY BIRTH DAY

Tumhare Daam se hai Meri Saanse,

Tumhare Daam se hai Meri Saanse,
Tumhare Daam se hai Meri Aankhe,
Tumhare Siva nahi Dekhegi kisi ko,
Mere Sanaam Meri Aankhey..

Dekha jo Tumhe to Mehsus Hua,

Dekha jo Tumhe to Mehsus Hua,
Pehchaan hai Aapni Muddat se!
Khwabon Mein Dekhi thi jo Suraat,

Milti hai Tumhari Suraat se!

Apka Aashiyana Dil me Basa rakha hai,

Apka Aashiyana Dil me Basa rakha hai,
Aapki Yado ko Dil se laga rakha hai,
Pata nahi yaad apki hi kyu aati hai,
Jabki Dost to Humne auro ko bhi bana rakha hai..